Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः विदेशी फूल धेरै देखिए

ललितपुर । जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् । कार्तिक ३ गतेदेखि

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन आईजीपीकाे निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आइतवार राष्ट्रिय प्रहरी

काग सम्मेलन गरेर संसद भवन घेर्ने सोच छः रमेश दुलाल

काठमाडौं । काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको हाे । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज (आइतबार) बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन

प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणमा प्रतिवद्ध: गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडाैं आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो

जरिवाना नतिरेका ३ सय ८५ जनालाई समानुपातिको बन्द सूचीबाट आयोगले हटाउँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय

गठबन्धनले आज धनगढी र सुर्खेतमा चुनावी कार्यक्रम गर्दै

काठमाडौं । सत्ता गठबन्धनले आज (आइतबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी कार्यक्रम गर्ने भएकाे छ । आइतबार बिहान ११ बजेदेखि सुदूरपश्चिमको धनगढीमा र दिउँसो २ बजेदेखि कर्णालीको सुर्खेतमा कार्यकर्ता प्रशिक्षण

तत्काल युक्रेनको खर्सोन क्षेत्र छाड्न खर्सोनवासीलाई रुसी अधिकारीकाे उर्दी

काठमाडौं । रुसले खटाएका अधिकारीहरूले युक्रेनको खर्सोन क्षेत्रका बासीन्दालाई तत्काल शहर छाड्न उर्दी जारी गरेका छन् । युक्रेनी सेनाले उक्त क्षेत्र फिर्ता गर्न प्रतिवाद आक्रमण गर्ने आशंकामा रुसी अधिकारीहरूले उर्दी

देशका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू-भाग र प्रदेश-१ काे तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

आजबाट तिहार सुरू, काग तिहार पर्व मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएकाे हाे । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका