Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


५० लाख बराबरको खाने तेल चोरी गरी बेच्ने ४ जना सार्वजनिक

काठमाडौं । ५० लाख रुपैयाँ बराबरको खाने तेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनकामना आयल फुड प्रोसेसिङ

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्मको कैद सजाय माग दाबी गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । लामिछानेमाथिको अनुसन्धान सक्दै प्रहरीले कैद सजाय माग

कार्तिक १८ गतेदेखि उम्मेदवारले र्‍याली, गोष्ठी गर्न पाउँछन् : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोण सभा, आम सभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताउनुभएको छ ।

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको जित

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । टी–२० विश्वकप सुपर–१२ को समूह–१ मा आइतबार भएको दोस्रो खेलमा भारतले पाकिस्तानलाई सनसनीपूर्ण रुपमा चार विकेटले हराएको

बारामा सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण, अधिकांश चालकमा स्वास्थ्य समस्या

बारा । ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले राजमार्गमा गुडदै गरेका सवारीको यान्त्रिक र चालकको स्वास्थ्य अवस्था जाँच थालेको छ । जितपुर सिमरा उपमहानगर, सौर्य तथा रिद्धि सिद्धि सिमेन्ट, बयोधा अस्पतालको समन्वयमा

एमाले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ : पूर्वमन्त्री यादव

विरगञ्ज । पूर्ववनमन्त्री एंव पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादवले देशमा सुशासन स्थापना गर्न नेकपा एमालेको नेतृत्वको गठबन्धनको जित आवश्यक भएको

७० प्रतिशत मतपत्रको छपाई सकियो

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ । हालसम्म समानुपातिक

कांग्रेसको घोषणा पत्र सोमबार सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार गर्ने भनेको चुनावी घोषणा पत्र सोमबार सार्वजनिक गर्ने भएको छ । आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले

निर्वाचन सफलतापूर्वक सम्पन्न हुन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले सुरक्षाका धेरै चुनौतिहरु रहे

गठबन्धनले संविधान र संघीयतालाई बचाउने काम गर्छ : प्रधानमन्त्री देउवा

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक रुपमा आवश्यक रहेको बताउनुभएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत