Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र

यसरी हुन्छ नयाँ सरकार गठन र संसद सञ्चालन

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन

प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा

एजेन्सी । भारतीय अभिनेत्री कृति सेननले दक्षिण भारतीय अभिनेता प्रभाससँगको प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी छन् । केही समयदेखि प्रभास र कृति प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । तर,

सहारा क्लब र हिमश्रीबीच सम्झौता

काठमाडौं । सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालिबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले सम्झौता

बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६

अर्थतन्त्र नै दुर्घटनामा पर्ने जोखिम बढेको महासंघको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र जटिल अवस्थामा पुगेको भन्दै अब पनि सचेत नभए दुर्घटनामा पर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याजदर नघट्ने हो भने

अब कांग्रेसबाट युवापुस्ताले पार्टी र देशको नेतृत्व गर्ने समय आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यता रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको छ । मंगलबार