झापा, मंसिर २४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै मंगलबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको समस्या भएर अस्पतालमा रहेको बेला सञ्चार माध्यमहरुले संवेदनशील नबनेको गुनासो गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा
काठमाडौं, मंसिर २३ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले रेडियोधर्मी पदार्थको नियमन तथा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि पठाएको छ । समितिमा सोमबार भएको छलफल पछि दफावार छलफलका
काठमाडौं, मंसिर २३ । द्वन्द्व पीडितहरुले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो नियन्त्रणमा राखेर आयोगलाई पनि भर्ति केन्द्र बनाउन लागेको आरोप लगाएका छन् । सोमबार राजधानीमा ७१औँ अन्तर्राष्ट्रिय मानव
बागलुङ, मंसिर २३ । विप्लव समूहका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर फेरि अदालत परिसरबाटै पक्राउ परेका छन् । बागलुङ जिल्ला अदालतले सोमबार रिहा गर्न आदेश दिएलगत्तै उनलाई अदालत परिसरबाटै पक्राउ
अशोक घिमिरे (रासस) काठमाडौं, मंसिर २३ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश
काठमाडौं, मंसिर २३ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई मरछेँ खलः मानन्धर गुठीले सम्मान गरेको छ । काठमाडौंको भिमसेनस्थानमा सोमबार आयोजित कार्यक्रममा गुठीका थकाली रामकृष्ण मानन्धरले गुठीका तर्फबाट राज्यमन्त्री मानन्धरलाई
काठमाडौं, मंसिर २३ । न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति सम्पर्कविहीन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झन्डै २०
काठमाडौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताए । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा गरेको
काठमाडौं, मंसिर २३ । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु. पाँच सय ले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला रु. दुई