भीमदत्तनगर, पुस १७ । मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित
धनकुटा, पुस १५ । धनकुटाको भेडेटारमा मंगलबारबाट आठौं परिकार महोत्सव सुरु भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा परम्परागत जातिय परिकारको प्रबद्र्धन तथा पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना
हेटौंडा, पुस १५ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाईका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् । हेटौंडामा मंगलबार भएको
काठमाडौं, पुस १५ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरुको समस्या तत्काल समाधान गर्न चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै निकायलाई आग्रह गरेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै
सप्तरी, पुस १५ । सप्तरीको राजविराजमा एक सातादेखि फोहोर व्यवस्थापन हुन नसक्दा युवाहरुले नगरपालिकालाई डम्पीङ साइटको रुपमा परिणत गरिदिने चेतावनी दिएका छन् । राजविराज बजारमा फोहोरले बजार नै दुर्गन्धित बनेपछि
काठमाडौं, पुस १५ । चनियाँ नागरिकहरुले नेपालमा बसेर अवैध गतिविधि गरेको र उनीहरु अझै पनि ठूलो संख्यामा रहेको भन्दै अनुसन्धान भईरहेको बेला गृहमन्त्रालयले घर धनीहरुलाई भाडामा बस्नेहरुको सम्बन्धमा जानकारी गराउन
काठमाडौं, पुस १५ । तमु ल्होसारको अवसरमा गुरुङ समुदायले काठमाडौंको टुडिखेलमा भव्यताका साथ यो पर्व मनाएका छन् । ल्होसार मूल आयोजक समितिले आयोजना गरेको पर्वमा उपत्यकामा बस्दै आएका गुरुङ समुदायहरुको
काठमाडौं, पुस १५ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित
काठमाडौं, पुस १५ । अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिए पछि हजारौँ मानिस भागेर समुद्रको किनारमा पुगेका छन् । न्यू साउथ वेल्थका पर्यटकीय शहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दा स्थानीय समय
काठमाडौं, पुस १५ । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज (मंगलबार) हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट