Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्‍ने क्रममा बानेश्वर पुग्नु भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूसँग कुरा गर्नुहुँदै

बक्स अफिसमा फ्लप रणवीर सिंहको ‘सर्कस’

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।  भारतीय सञ्चारहरुका अनुसार फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ । ७ करोड ७५ लाख

मुम्बई प्रहरीको खुलासा, ‘ब्रेकअपका कारण अभिनेत्री तुनिषाले गरिन् आत्महत्या’

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माको मृत्यु प्रकरणमा मुम्बई प्रहरीले ब्रेकअपका कारण उनले आत्महत्या गरेको बताएको छ । मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषाको मृत्यु प्रकरणमा उनको

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न

साढे १६ करोड अनुदानमा २२ सय घरका छाना फेरिँदै

जुम्ला । सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ । सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका

मौसमी कामदार कोरिया जाने

काठमाडौं । कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली

अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु

पोखरामाथि जनकपुरको सहज जित

काठमाडौं । नेपाल टि २० लिगमा जनकपुर रोयल्सले शरद भेषावकरको कप्तानी रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो ।

क्षणभरमै बदलियो राजनीतिक समीकरण

काठमाडौं । राजनीतिमा स्थिर शत्रु, मित्र हुँदैन भन्ने तथ्य नेपालको राजनीतिमा फेरि एक पटक प्रमाणित भएको छ । बाम एकताको नारासहित ०७४ सालको निर्वाचनमा होमिएका नेपालका दुई ठूला बाम घटक

पोखरा विमानस्थलमा पहिलो पटक सौर्य एयरलाइन्सको जेट विमान अवतरण

काठमाडौं । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक