Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र

सुवेक्षालाई फिल्मी शैलीमा प्रेमीले गरे विवाहको प्रस्ताव

काठमाडौं । नायिका सुवेक्षा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता रहेकी सुवेक्षाले पे्रमी आश्वासन जोशीसँग विवाह गर्न

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको हो

नेपाललाई आइटी हब बनाउनुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयबाट बिदाई हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा चार जना सरकारमा जाने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जनाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जाने तयारी भएको छ

नयाँ सरकार गठन प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दावी रहेको बताउनुभएको छ । संघीय संसद भवनमा सोमबार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति

रोजगारी सिर्जना गर्ने काममा लाग्न नयाँ सरकारलाई मन्त्री कुँवरको सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार आफ्नो कार्यकालमा मन्त्रालयमा भएको प्रगति विवरण सार्वजनिक

मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा झर्न नदिन आग्रह

काठमाडौं । मानव अधिकारकर्मी तथा नागरिक समाजले राष्ट्रिय मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय छवि खस्कन नदिन आयोगका पदाधिकारीले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा