Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


योग्य शिक्षकहरु पाउन मुस्किल : अध्यक्ष रेग्मी

काठमाडौं । शिक्षा विद्हरुले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयाजित शिक्षा नीति संवधाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन्

प्रभु साहले खाेले आम जनता पार्टी

काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ । महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको

नेपाल टी-२० क्रिकेट लिग : पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाडौं । नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । कीर्तिपुर मैदानमा बिहीबार भएको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो

शेयर बजारमा ५७ अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजारमा उछाल जारी रह्यो । नयाँ सरकार गठनसँगै उकालो लागेको शेयर बजारमा बुधबार एक दिन सामान्य करेक्सन आएकोमा बिहीबार पुनः लयमा फर्किएको हो

स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला

महान्यायाधिवक्ता दिनमणि पोखरेलद्वारा पदभार ग्रहण

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गर्नुभएको छ । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएसँगै महान्यायाधिवक्ताको

बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित

काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

काठमाडाैं । सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै