काठमाडौं । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका ९३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले बिहीबार भरतपुर महानगरपालिका वडा नं २८ मा
काठमाडौं । विश्वसनीय तथ्यांकको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घर-जग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीनरतीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मंसिरदेखि सुरु
काठमाडौं । प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०
काठमाडौं । स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध
काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिका(८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा
काठमाडौं । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बिहीबार
काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताउनुभएको छ । बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल