Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कर्णाली प्रदेशमा थपिए ५४ जना कोरोना संक्रमित

कर्णाली, जेठ २५ । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।  गण्डकी प्रदेशमा ३८ जना र उदयपुरमा तीन जना छन् । स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा गरिएको परीक्षणमा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

काठमाडौं, जेठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशक प्रा. डा. जागेश्वर यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको जिम्मेवारी दिइएको छ। स्वास्थ्य

क्वारेन्टाइन व्यवस्थापनको जिम्मा सेनालाई दिनुपर्छ : नेकपा सांसद भट्टराई

काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकममा पारदर्शिताको माग गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै

विद्युतीय सवारीमा लगाएको कर फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको

कूटनीतिक उडानबाहेक सबै चार्टर्ड उडानमा रोक

काठमाडौं, जेठ २५ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा

जनता समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं, जेठ २५ । जनता समाजवादी पार्टी दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने भएको छ । पार्टीका नेता नवराज सुवेदीले ५ बजेभित्र दल दर्ताका लागि निर्वाचन आयोग पुग्ने जानकारी

साढे दुई महिनापछि सुनचाँदीको मूल्य सार्वजनिक, सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

काठमाडौं, जेठ २५ । लकडाउनका कारण सार्वजनिक नगरिएको सुनचाँदीको दरभाउ आइतबारदेखि पूनः सार्वजनिक गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय

म्यानमारबाट आएकाको पिसिआर नेगेटिभ, आजै ‘होम क्वारेन्टिन’मा

काठमाडौं, जेठ २३ । म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै (शुक्रबार) होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया

नेपालमा कोरोनाको औषधि परीक्षण प्रक्रियामा, डब्लुएचओको सकारात्मक प्रतिक्रिया

हेटौँडा, जेठ २३ । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौं, जेठ २३ । कोरोना (कोभिड–१९) को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका