Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


अब अपराध महाशाखाको सेवा बानेश्वरबाट

काठमाडौं, असार २२ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ । काठमाडौं महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु

यातायात व्यवसायीले बुझाए बैंकमा गाडीको चाबी

कास्की, असार २२ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस

थलिएको अर्थतन्त्र उकास्न मौद्रिक नीतिले भुमिका खेल्न सक्छ : पूर्व गभर्नर नेपाल

काठमाडौं, असार २२ । लकडाउनका कारण अधिकांंश उद्योग धन्दा यतिखेर प्रभावित छन् । यो विषम परिस्थीतिमा आउन लागेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको

सिक्टा सिँचाइको पानी खेतमा

बाँके, असार २२ । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेको छ । राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

ओखलढुङ्गा, असार २२ । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथी जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् । नाताले बहिनी

मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

काठमाडौं, असार २२ । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कार्वाही गर्न प्रहरी

‘आजलाई होइन भोलीका लागि स्थिर सरकार केपी ओली’

ललितपुर, असार २२ । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा सरकार समर्थकहरुले सोमबार ललितपुरमा प्रदर्शन गरेका छन् । ललितपुरको कृष्णमन्दिर अगाडि गरिएको प्रदर्शनमा सहमागीहरुले प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुनेमा जोड

लागुऔषध कारोवारी पक्राउ

काठमाडौं, असार २२ । लागुऔषध नियन्त्रण ब्यूरोले १ किलो ९ सय ५० ग्राम अफिम सहित एक लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउपालिका–३ का ३५ वर्षिय

चन्द समूहका पूर्वसेक्रेटरी पक्राउ

भोजपुर, असार २२ । नेत्र विक्रम चन्द समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

कारागारमा कैदीको मृत्यु

तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका