Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नु भएको हो ।

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु

बिहीबार कांग्रेस संस्थापन इतर पक्षको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले बिहीबार आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा इतर समूहका शीर्ष

कपिलवस्तुमा खेल महोत्सव सुरु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ बुड्डी खेल मैदानमा खेल महोत्सव सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना

मनाङलाई हराउँदै भुटनिज सेमिफाइनलमा

काठमाडौं । अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई

नेपाल र चीनसँग सम्बन्धित फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी प्रदर्शनी

काठमाडौं । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एशिया

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । मंगलबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै

पाठ्यपुस्तक छपाईका लागि कागज खरिद गर्ने अधिकार दिन माग

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै, जनक शिक्षा सामाग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावालीमा कागज खरिद गर्न सक्ने अधिकार दिन माग गर्नुभएको

सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको

एकीकृत समाजवादीले सरकारबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारबारे कुनै निर्णय गर्न सकेन । सोमबार र मंगलवार गरी दुइदिनसम्म चलेको पालिटब्यूरो बैठकले सरकारको विषयमा थप छलफल गर्नु पर्ने