Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरुद्ध मेयर साहद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको छ । मेयर साहले निर्वाचन खर्च विवरण समयमै नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

शेयर बजारमा सामान्य करेक्सन, कारोबार साढेँ ३ अर्ब

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रही २ हजार ६१ कायम भएर

सिस्टममा समस्या आउँदा राहदानी विभागको काम रोकियो

काठमाडौं । राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । सोमबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण

प्रधानमन्त्री दाहालद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग भएको बैठकमा प्रधानमन्त्री दाहालले

मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार

छुट्टै बैधानिक फोरम आवश्यक : दिलकुमारी रावल

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (थापा)ले स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाबीचको जीवन्त सहकार्यका लागि एउटा छुट्टै बैधानिक फोरम आवश्यक रहेको बताउनुभएको छ ।

नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने

नेपाल टी–ट्वान्टी लिग विवाद : तत्कालका लागि अन्त्य

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको

हलिउड अभिनेता जेरेमी रेनरको दुर्घटना

एजेन्सी । हलिउडका चर्चित अभिनेता तथा एभेन्जर्स सिरिजबाट लोकप्रिय बनेका जेरेमी रेनरको दुर्घटना भएको छ । नयाँ वर्षको दिन उनी आफ्नो घर बाहिर जमेको हिउँ सफा गर्दै थिए, त्यही क्रममा

पूर्वपोप बेनेडिक्ट सोह्रौंको श्रद्धाञ्जलीमा हजारौंको मानिस भेला

काठमाडौं । क्याथोलिक क्रिश्चियन धर्मावलम्वीहरूका सर्वोच्च गुरु पूर्वपोप बेनेडिक्ट सोह्रौंप्रति श्रद्धाञ्जली दिन भ्याटिकनको सेन्टपिटर बासिलिकामा हजारौं मानिस भेला भएका छन् । आगामी बिहिबार सोह्रौंकोे अन्तिम दाह संस्कार गर्नुअघि १०औं हजार