Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


शेयर बजार सामान्य अंकले बृद्धि

काठमाडौं, असार २५ । शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले धनात्मक रहेर १३ सय ३१ कायम भयो । कारोबार भने पछिल्ला

युवाशक्ति लागुऔषधको कुलतमा फस्दा देश विकासमा प्रभाव परेको छ : गृहमन्त्री

काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले युवाहरु लागूऔषधको कुलतमा लाग्दा देश विकासमा प्रभाव परेको बताउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिक गर्दै गृहमन्त्री थापाले युवाशक्ति

काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार काठमाडौंमा

थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १

सेयर बजार ३८ अंकले बढ्यो

काठमाडौं, असार २३ । मंगलबार पनि सेयर बजारमा उछाल जारी रह्यो । मंगलबार पनि नेप्से र कारोबार दुवैमा उल्लेख्य सुधार आएको हो । नेप्से ३८ अंकले उकालो लागेर १३ सय

बिरुवा रोप्ने क्रममा ढुङ्गाले लागेर एकजनाको मुत्यु

झिमरुक, असार २३ । प्युठानमा मंगलबार बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने

कवाड टिप्ने हुलियामा सुन चोरी

काठमाडौं, असार २३ । आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए

भक्तपुरमा निस्कियो ग्यास, जलेर ४२ बर्षीय महिला घाइते

भक्तपुर, असार २३ । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा मंगलबार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नागरिक समाजले निकाल्यो र्‍याली

काठमाडौं, असार २३ ।राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन मंगलबार र्‍याली निकालेका छन् । नारायणगोपाल चोकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका

मकवानपुर वाणिज्य संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा, असार २३ । मकवानपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका कारण उद्योग प्रभावित भएको, कर तिर्नका लागि समस्या भएको भन्दै उनीहरुले मकवानपुरका प्रमुख