काठमाडौं, साउन २ । नेपालका टेलिभिजन सेवा प्रदायकहरु संगठित भएका छन् । भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरु संगठित भएका
काठमाडौं, साउन २ । पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल टोस्कोवस्कीका समर्थकहरुको आह्वानमा प्रदर्शन
सुर्खेत, साउन २ । सुर्खेतमा सलह दोस्रो पटक प्रवेश गरेको छ । शुक्रबार दिउँसो वीरेन्द्रनगर पुगेको सलह भेरीगंगा नगरपालिका हुँदै भारतबाट प्रवेश गरेको थियो । सुर्खेतको लेकवेशी, भेरीगंगा, वीरेन्द्रनगर नगरपालिकामा
चितवन, साउन २ । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन
काठमाडौं, साउन २ । नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ । कांग्रेसको विधानबमोजिम नीति
काठमाडौं, साउन २ । प्रहरीले शुक्रबार बिहान अपहरणमा परेका एक ब्यक्तिलाई केही घण्टामै सकुशल उद्धार गरेको छ । काठमाण्डौको टोखाबाट बिहान १० बजे अपहरणमा परेका रामबाबु शाहलाई महानगरीय अपराध महाशाखाको
काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको
काठमाडौं, साउन २ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीको
काठमाडौं, साउन २ । संयुक्त राष्ट्रसङ्घले कोरोना महामारीविरुद्ध लड्न १० अर्ब ३० करोड डलरका लागि अपिल गरेको छ । कोभिड–१९ का कारण विश्वभर पर्न गएको असर र महामारीका कारण न्यून
काठमाडौं, साउन २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै