Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।

सुनसरीमा ‘नाउ’लाई कोरोना संक्रमण देखिएपछि तीनवटा वडा ‘सिल’

सुनसरी, साउन १९ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ । एकजना कपाल काट्ने नाउमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर

प्रदेश १ मा ५७ जना संक्रमित थपिए

सुनसरी, साउन १९ । प्रदेश १ मा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेको सामाजिक

संखुवासभाको बेठि रोपाइँको रौनक

इन्द्र गिरी (ईमेज)संखुवासभा, साउन १९ । साउन घर्कीन लागि सकेको छ । संखुवासभाका कृषकहरुलाई खेतमा रोपाइँगर्न भ्याई नभ्याई छ । संखुवासभामा असार र साउन रोपाइँ गर्ने चलन छ । साउन

बेपत्ता पंकज मृत भेटिए

स्याङ्जा, साउन १९ । स्याङ्जामा एक महिनादेखि बेपत्ता एक युवक मृत भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित भीरमा मृतक पंकज गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी

जापानी दूतावास अगाडी ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड

काठमाडौं, साउन १९ । नेपालस्थित जापानी दूतावास अगाडी जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ । विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका

काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन १९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार

मनसुन सक्रिय हुँदा चितवनका ८० प्रतिशत रोपाइँ सकियो

डेलराज रानाभाट (ईमेज)चितवन, साउन १९ । मनसुन सक्रिय हुनु र लिफ्ट सिँचाई आयोजनाले पानी पठाउन थालेपछि चितवनमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने पूर्वी चितवनका सबै

एसिड आक्रमण गर्नेलाई दिइने दण्ड सजाय बढाउन महिला समितिको निर्देशन

काठमाडौं, साउन १९ । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड

जावलाखेलमा पार्कको शिलान्यास

काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार पार्क निर्माणको शिलान्यास गर्नुभयो । भदौ २५ गतेसम्म