काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका तीनजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुका सवारी चालक रहेको बताइएको छ । गत सोमबार सर्वोच्च अदालतका एक
सर्लाही, साउन २१ । सर्लाहीमा मंगलबार रातीदेखि विद्युत् अवरुद्ध भएको छ । गएराति चलेको हावाहुरीसँगै आएको पानीका कारण सर्लाहीमा विद्युत् अवरुद्ध भएको हो । रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभि प्रसारण
काठमाडौं, साउन २० । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो
काठमाडौं, साउन २० । अब घरमै बसेर अनलाइनबाट कारोबार गर्नका लागी इजाजत चाहिने भएको छ । कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो फेसबुक पेजमार्फत विज्ञापन गर्नका लागी पनि सो कम्पनी
काठमाडौं, साउन २० । चलचित्र निर्माता संघले सरकारले वातावरण तयार पारे सिनेमा रिलिज गर्न तयार रहेको जनाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए
झापा, साउन २० । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको संयुक्त आयोजनामा झापालाई पूर्ण खोप सुनिश्चितता
सर्लाही, साउन २० । सर्लाहीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ । साउन २१ गते बिहान ६ बजेदेखि लागू हुने गरी साउन २७ गते राती १२ बजेसम्मका लागि लकडाउनको
पाल्पा, साउन २० । पाल्पामा कोरोना संक्रमितहरु सबै डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि अस्पतालका आइसोलेसन वार्डमा भर्ना गरिएका सबै संक्रमित डिस्चार्ज भएका हुन् । संक्रमित ५६१ जनामध्ये १
उदयपुर, साउन २० । उदयपुरमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । चौदण्डी गढी नगरपालिका–४ बसाहा बुईपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउने
भक्तपुर, साउन २० । भक्तपुरमा पनि गाइजात्रा पर्व मनाइएको छ । यस पल्ट नगरपालिकाको पहलमा घ्यान्टान्घिसि र बाजागाजारहित गाइजात्रा मनाउन नगरपालिकाले सुझाएपछि औपचारिक रुपमा मात्र गाइजात्रा मनाइएको हो । जात्रा