Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सर्वोच्चका अध्ययन समितिको बैठक बिहीबार बस्दै

काठमाडौं, भदौ १५ । सर्वोच्च अदालतबाट गठित न्यायपालिका सुधारसम्बन्धी अध्ययन समितिको बैठक यही भाद्र १८ गते बस्ने भएको छ । न्यायालयको समग्र सुधारका लागि गठित दुईवटा समितिको बैठक भाद्र १८

झोलुङ्गे पुलमा ताल्चा

म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने झोलुङ्गे पुलबाट आवतजावतमा रोक लगाइएको छ । छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई

साँफेबगर र मंगलसेन नगरपालिका ‘सिल’

अछाम, भदौ १५ । अछामको साँफेबगर नगरपालिका र मंगलसेन नगरपालिका थपएक हप्ताका लागि सिल गरिने भएको छ । समुदायस्तरमा संक्रमण फैलिने जोखिम कायमै रहेको भन्दै प्रकोप व्यवस्थापन केन्द्रको आयोजनामा बसेको

ललितपुर महानगरले अपागंता मैत्री ‘क्याब’ ल्याउदै

ललितपुर, भदौ १५ । अब अपागंता भएका व्यक्तिहरुको हिड्डुल धेरै सहज हुने भएको छ । ललितपुर महानगरपालिकाले अपागंता मैत्री ट्याक्सी (क्याब) ल्याउन लागेकाले उनीहरुको हिड्डुलमा सहजता हुन लागेको हो ।

काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं, भदौ १५ । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित

दाना उद्योगहरु बन्द हुदाँ मारमा कुखुरा व्यवसायी

धनुषा, भदौ १५ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको

कोरोना संक्रमण रोकथामका लागि निःशुल्क गुर्जो वितरण

काभ्रेपलाञ्चोक, भदौ १५ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा

ललितपुर महानगरमा सीताराम हाछेथुँ

ललितपुर, भदौ १४ । ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाँछेथुलाई महानगरको नगर प्रहरी बल प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ । हाछेथुँलाई

पराल काट्दा २३ बर्षीय युवकको मृत्यु

झापा, भदौ १४ । झापाको कनकाई नगरपालिकामा आइतबार अपरान्ह पराल काट्ने थ्रेसरमा परेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका २ निवासी २३ वर्षीय विकास लिम्बू रहेको

बालबालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, भदौ १४ । विश्वमा नै कोरोना महामारीको चपेटामा परिरहेको बेला नेपालमा पनि संक्रमण डरलाग्दो ढंगबाट फैलिरहेको छ । जनुसुकै उमेर समुहका मानिस पनि सक्रमणको चपेटामा परिसकेका छन्,