Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


राजापुरले बिक्री गर्‍यो सस्तो मूल्यमा चामल

बर्दिया, असोज २० । बर्दियाको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सस्तो मूल्यमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कम्पनीले आफुसँग

गोरु मारेर मासु खाने चारजना पक्राउ

पाँचथर, असोज २० । पाँचथरमा गोरु मारेर मासु खाएको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का वीरबहादुर तामाङ, कुम्मायक

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

धादिङ, असोज २० । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका­ ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

सर्लाहीमा पीसीआर परिक्षण स्थगित

सर्लाही, असोज २० । सर्लाहीमा कोरोना परीक्षण स्थगित गरीएको छ । पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न छाडिएपछि केही सातादेखि कोरोना भाइरसका नयाँ संक्रमित पनि देखिएका छैनन् निषेधाज्ञा खुलेसँगै

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । उहाँले मंगलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार

डडेल्धुरामा धान उत्पादनमा वृद्धि

डडेल्धुरा, असोज २० । डडेल्धुराका अधिकांश कृषकहरुले मुख्य खाद्य बाली धान भित्र्याउन थालेका छन् । किसानहरुलाई खेतमा धान काट्नेदेखि चुटेर थन्क्याउने काममा व्यस्त हुन थलेका हुन् । मौसमले साथ दिएकाले

दशैंका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने : विभाग

काठमाडौं, असोज २० । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवस्यकता

तातोपानी नाका खुलेको एकदिनमै बन्द

सिन्धुपाल्चोक, असोज २० । तीन महिनापछि सोमबार खुलेको तातोपानी नाका मंगलबार पुनः बन्द भएको छ । भन्सार सामाग्री लोडअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द भएको हो

जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

बझाङ, असोज २० । जबरजस्ती करणीलाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यलय बझाङले नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय

मकवानपुरमा लागु औषधसहित दुईजना पक्राउ

मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन