Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


चितवनमा कोरोना संक्रमितको मृत्युदर उच्च

चितवन, असोज २७ । समग्र देशको तुलनामा चितवनमा कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १।२८

काठमाडौं उपत्यकामा २१२९ सहित ३५५६ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३

मेयरलाई कोरोना संक्रमण देखिएपछि बर्दघाट नगरपालिका ‘सिल’

नवलपरासी, असोज २७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयरमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । नगर प्रमुख धिरज शर्मा बस्याललाई संक्रमण देखिएपछि आजदेखि नगरपालिकाका सबै सेवा बन्द

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौं, असोज २७ । दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई

मन्त्री त्रिपाठीको स्वास्थ्यमा सुधार

काठमाडौं, असोज २७ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका निजी सचिव नीरज

त्रिविद्वारा आंशिक शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह

काठमाडौं, असोज २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

काठमाडौं, असोज २७ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय

राजमार्गका १० वटा अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

काठमाडौं, असोज २६ । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने

जुम्ला प्रहरी प्रमुख काफ्लेलाई कोरोना संक्रमण

काठमाडौं । जुम्ला प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको हो । कोरोना परीक्षणका

कोरोना भाइरस नोट, फोन स्क्रीन र स्टीलमा २८ दिनसम्म रहन सक्ने दाबी

काठमाडौं, असोज २६ । कोरोना भाइरस नोट, फोन स्क्रीन तथा स्टीलमा २८ दिनसम्म रहन सक्ने अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायका अनुसार कोरोना भाइरस पहिले सोचेभन्दा