Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं, मंसिर ३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना (कोभिड–१९) निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल,

खुलामञ्चमा खुवाइँदै आएको निःशुल्क खाना अब थापाथलिमा

काठमडौं, मंसिर ३ । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृह पछाडि सारिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको

नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

राँझा, मंसिर २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना संक्रमित

विराटनगर, मंसिर २ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोरोना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर

दाङका संक्रमितको बाँकेमा मृत्यु

बाँके, मंसिर २ । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट

कोरोनाका कारण गोसाइँकुण्ड सुनसान

रसुवा, मंसिर २ । कोरोना महामारी संगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाईकुण्ड ठप्प भएको छ । मानिसहरुको चहलपहल नभएपछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको हो । फाट्टफुट्ट

रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन

काठमाडौं, मंसिर २ । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको मंगलबार निधन भएको छ । कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण

पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो

सिन्धुलीमा मुसहर बस्ती निर्माण

सिन्धुली, मंसिर २ । सिन्धुलीमा मुसहर जातीका लागि एकीकृत नमुना बस्तीको निर्माण गरिएको छ । जिल्लाको दुधौली नगरपालिका घर निर्माण भएपछि उनीहरुले आवासको सुविधा उपभोग गर्न पाउने भएका हुन् ।

तनहुँमा पशु बीमा निःशुल्क

दमौली, मंसिर २ । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।