काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको
काठमाडौं, मंसिर ५ । एशियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु. १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने
वालिङ, मंसिर ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार मालपोत कार्यालयको
बैतडी, मंसिर ५ । बैतडीमा ११ वटा गाई एकै ठाउँ मृत अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिकास्थित खानेपानीको मुहानमा ११ वटा गाई मरेको अवस्थामा फेला परेका हुन् । सिंगास
बारा, मंसिर ५ । एउटै कम्पनीको मात्र उडान भरीरहेको सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरे पछि भाडादर ५० प्रतिशत सस्तो भएको छ । एयरलाईन्स कम्पनी बीचको प्रतिस्पर्धाका कारण भाडादर
बाग्मती, मंसिर ५ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत बाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख
गण्डकी, मंसिर ४ । गण्डकी प्रदेशमा बिहीबार १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा
विराटनगर, मंसिर ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार
काठमाडौं, मंसिर ४ । सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिडबाट प्रभावित घरेलु, साना तथा मझौला उद्योग एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी
काठमाडौं, मंसिर ४ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा राजस्व संकलन अघिल्ला वर्षहरुमा झै वृद्धि नभएपनि लक्ष्य भने भेटिने आन्तरिक राजस्व विभागले जनाएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा