Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


बिक्रीवितरणमा प्रतिवन्ध लगाएपछि वनमा काठ कुहियो

काठमाडौं, मंसिर १७ । सरकारले सालको काठ कटान, ओसारपसार र विक्रिवितरणमा प्रतिबन्ध लगाएपछि देशभरका वन क्षेत्रमा काटेर छोडिएका काठ कुहिने अवस्थामा पुगेका छन् । मन्त्रीपरिषद्को २०७७ जेठ १५ गतेको बैठकले

पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालनमा

काठमाडौं, मंसिर १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोष

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले बुधबारदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले

छोरीको हत्याको आरोपमा बाबुआमासहित सातजना पक्राउ

रौतहट, मंसिर १४ । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता

द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार गर्ने लगायत मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं, मंसिर १४ । द्वन्द्वकालिन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्का निर्णयहरु भएका छन् । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा

रामग्राम र काठमाडौंबीच भगिनी सम्बन्ध

परासी, मंसिर १४ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य

सन्धिखर्कमा जनमोर्चाको विरोध

अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ । कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको

हेटौंडामा पूर्वराजाको समर्थनमा मोटरसाइकल र्‍याली

हेटौंडा, मंसिर १४ । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल र्‍याली गरेका छन् । हेटौंडाको हुप्राचौरबाट सुरु गरिएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । र्‍याली सहभागीहरुले २०४७

सागको १ अर्ब ३१ करोडको खर्च विवरण सार्वजनिक

काठमाडौं, मंसिर १४ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र

जाडो मौसममा कोरोनाको संक्रमण झनै बढ्ने सम्भावना

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, मंसिर १४ । जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ । पछिल्लो समय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका रहेका छन् । जाडो