प्रकाश मैनाली (इमेज)सर्लाही, मंसिर २१ । सरकारले धानको लागि समर्थन मूल्य तोकेपनि सर्लाहीका किसानले तोकेको भन्दा कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । कम मूल्यमा धान बेच्नुपरेपछि लगानी
काठमाडौं, मंसिर २१ । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप
काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन
विराटनगर, मंसिर २१ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा
काठमाडौं, मंसिर २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालसँगको सम्बन्ध भङ्ग भएको घोषणा गरेको छ । अनधिकृतरूपमा नेपाल सरकारको लोगो, मन्त्रालयको नाम र सम्पत्ति प्रयोग
काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषाको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’
चितवन, मंसिर २१ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० मा सिटीहल निर्माण हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको ४ विगाहा क्षेत्रफल रहेको जग्गामा इन्डो सगुन
काठमाडौं, मंसिर २१ । विज्ञहरुले एन्टिजेन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताएका छन् । एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा यसलाई पीसीआरको विकल्पको रुपमा प्रयोग
काठमाडौं, मंसिर २१ । नेपालमा आइतबार थप १०९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाामा १०९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै
काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक सातासम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको बैठक आगामी २८