Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


गूटगत झगडामा राष्ट्रपति मुछिँदा संस्थाकै गरिमामा आँच, शीतल निवास बालुवाटारको प्रशासनिक इकाई बनेको आरोप

रोमन आर्चाय (इमेज)काठमाडौं, पुस २ । संविधानको संरक्षक मानिने राष्ट्रपति दलीय झगडामा प्रयोग हुनुले राष्ट्रपति संस्थाको गरिमा र प्रतिष्ठामाथि नै आँच आएको टिप्पणी हुन थालेको छ । सत्तारुढ नेकपाको घर

आंशिक प्राध्यापकको डेढ दशकदेखिको योगदान देखेन त्रिभुवन विश्वविद्यालय

दिपेन्द्र अधिकारी र भरत केसी (इमेज)काठमाडौं, पुस २ । डेढ दशक देखि शैक्षिक योगदान दिए पनि त्रिभुवन विश्व विद्यालयले असमान व्यवहार गरेको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । सरकार

रामग्राम नगरपालिकाले हाट बजारबाट अबैध रकम असुल्दै

नवलपरासी, पुस २ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले लगाउँदै आएको साप्ताहिक हाट बजारबाट अवैध रुपमा रकम असुली गर्ने गरेको पाइएको छ । कोरोना (कोभिड–१९) का कारण केही महिना बन्द रहेको

शिकार आरक्षमा एकजना मात्रै शिकारी

बागलुङ, पुस २ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सधै जस्तो हुने शिकार घटेको छ । लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको शिकार भने भएको छ ।

बाँकेका गन्धर्बलाई बसोबासको व्यवस्था

काठमाडौं, पुस २ । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका गन्धर्ब समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको

नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, पुस २ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अङ्कले

कोरोना प्रभावित व्यवसायीले ऋण तिर्न नसके कालोसूचीमा राख्न नपाउने

काठमाडौं, पुस २ । कोरोना प्रभावित व्यवसायीहरुले ऋण तिर्न नसके बैंक तथा वित्तीय संस्थाहरुले आगामी असार मसान्तसम्म कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि उखु किसानलाई भुक्तानी दिने

काठमाडौं, पुस २ । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी

विवाहपञ्चमी अन्तर्गत बिहीबार ‘तिलकोत्सव’ सम्पन्न

जनकपुर, पुस २ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहीबार तिलकोत्सव विधि

पुष १८ गतेदेखि ‘पिजी’ प्रवेश परीक्षा

काठमाडौं, पुस २ । कोरोना महामारीका कारण ८ महिनादेखि रोकिएको चिकित्सा शिक्षा तर्फको स्नाकोत्तर तह ( पिजी ) को एकीकृत प्रवेश परीक्षा यहि पुष १८ गतेदेखि हुने भएको छ ।