प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस ६ । नेपालमा पछिल्लो अवधिमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ । परीक्षण गराउने र उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि घटिरहेको छ ।
काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्न आवश्यक रणनीति तयार गर्न नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा
बर्दिया, पुस ६ । बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेना र शिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको गिठ्ठे खोलानजिक खयर भट्टीमा ५–६ जनाको समूहमा रहेका शिकारी र निकुञ्ज सुरक्षाका लागि
काठमाडौं, पुस ६ । पछिल्लो २४ घण्टामा नेपालमा ७४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, पुस ६ । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएको छ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । आइतबार
काठमाडौं, पुस ६ । प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ । वैशाखमा हुने भनिएको मध्याबधी निर्वाचनलाई जनतामाझ धुमलिएको छबि सुर्धाने अवसरमा परिणत गर्ने समेत
काठमाडौं, पुस ६ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५
काभ्रे, पुस ५ । काभ्रेमा सत्तारुढ नेकपाकै दाहाल–नेपाल समुहका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । बनेपा चारदोबाटोमा भएको विरोध सभामा सहभागिहरुले संसद विघटन खारेज गर,संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, प्रतिगामी
काठमाडौं, पुस ५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले विरोध गरेका छन् । नेपाल विद्यार्थी संघले आइतबार अपरान्ह प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेको हो ।
काठमाडौं, पुस ५ । पछिल्लो राजनीतिक घटनाक्रमले शेयर बजारमापहिरो गएको छ । आइतबार एकै दिन नेप्से ९६ अंकले ओरालो लागेर १९ सय ३५ माआएर थामियो । कारोबार भएका सबै समूहमागिरावट