काभ्रेमा दाहाल-नेपाल समुहका नेताद्धारा प्रदर्शन « Image Khabar


काभ्रेमा दाहाल-नेपाल समुहका नेताद्धारा प्रदर्शन


Imagekhabar
५ पुष २०७७, आईतवार २१:०२

काभ्रे, पुस ५ । काभ्रेमा सत्तारुढ नेकपाकै दाहाल–नेपाल समुहका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

बनेपा चारदोबाटोमा भएको विरोध सभामा सहभागिहरुले संसद विघटन खारेज गर,संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, प्रतिगामी कदम मान्दैनौं, पार्टी एकता जिन्दावाद लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्