Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


प्रतिनिधिसभा विघटनको विषयमा देउवा र पौडेल पक्ष आ-आफ्नै अडानमा

काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनलाई कसरी हेर्ने र विघटन विरुद्ध जाने कि नजाने भन्ने विवादमा फसेको नेपाली कांग्रेसले विघटनको विरोधमा एक दिन देशब्यापी प्रदर्शन गर्ने भएको छ । पार्टी

दाहाल-नेपाल समुहद्धारा पुस १४ गते देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले संसद विघटनबिरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ । बबरमहलस्थित एक व्याङ्केटमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले

एसईई परीक्षा अन्योलमा

काठमाडौं, पुस ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ । कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए

नेकपामा तोकिए सात प्रदेशका संयोजक

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको

राजदूत खतिवडाबाट शपथ

काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा

महिला संगठनद्धारा प्रतिनिधिसभा विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, पसु ९ । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल

बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ, पुस ९ । पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण लकडाउनले प्रभावित बनेको बन्दीपुरमा आन्तरिक पर्यटनको चहलपहल बढेसँगै यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारै तंग्रिन थालेको

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित, ७३९ संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं, पुस ९ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै

नेकपामा दुबै पक्षको आकर्षण बन्यो चुनाव चिह्न

दिपेन्द्र अधिकारी र खिलनाथ ताजपुरीया (इमेज) काठमाडौं, पुस ८ । सत्तारुढ नेकपाको विभाजनसंगै आधिकारिताको लडाई शुरु भएको छ । जुन पक्षले आधिकारिक पार्टीको वैधानिकता पाउँछ उसैले चुनाव चिन्ह सूर्य पनि

शिलगुढी-चारआली ५० किलोमिटर पेट्रोलियम पाइपलाइन बिस्तार

सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस ८ । बहुप्रतिक्षित शिलगुढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढेको छ । झापाको चारआलीमा २३ विगाहा क्षेत्रफलमा ५० किलोमिटर लामो पाइपलाइन बिस्तार गरेर पेट्रोलियम पदार्थ भण्डारणका लागि