काठमाडौं, पुस १४ । शैक्षिक बेरोजगारी कर्जा हालसम्म जम्मा ७७ जनाले मात्रै लिएका छन् । नेपाल राष्ट्र बैकले वि.स. २०७५ साल असोज मसान्तमा सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधि वि.स.२०७५
काठमाडौं, पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताउनु भएको छ । मंगलबार नेपाल
डम्बर बुढा मगर (बाग्लुङ)बाग्लुङ, पुस १४ । बाग्लुङमा पनि चिसो बढेपछि भेडिगोठहरु धमाधम बेसीतिर झार्न थालिएको छ । व्यवसायीहरु कुकुरको पहरेदारीमा भेडी गोठहरु बेसीतिर झार्न व्यस्त छन् । बागलुङको बोङ्गादोभानबाट
काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले बैशाखपछि प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री नरहने र उहाँको राजनीति पनि पत्तासाफ हुने ठोकुवा गर्नुभएको छ । प्रतिनिधीसभा विघटन
मिरा बस्नेत (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिससँगै राजीनामा दिने विगतको प्रचलन तोडेपछि उहाँको पदीय हैसियत के हो भन्ने बहस सुरु भएको छ ।
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ
प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् । राजधानीका सडकदेखि गाउँपालिकासम्म
पाँचथर, पुस १४ । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ३ कान्छीदोकान नजिकै भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा फालेलुङ १
काभ्रे, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकटेल र सचेतक वुद्धिमान सचेतकलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका
काठमाडौं, पुस १४ । सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबीसहित सर्वोच्च अदालतमा मंगलबार दोस्रो रिटका लागि निवेदन दर्ता भएको छ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा मन्त्रिपरिषद विस्तार