Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबलमा मेलम्चीको विजयी यात्रा

बाह्रबिसे, पुस २२ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पालाँतीमा बुधबारबाट जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता सुरू भएको छ । १ लाख ११ हजार १ सय ११ पुरस्कार राशीको कोमलमाया

देशमा पुरानो व्यवस्था पुनःस्थापना हुन नदिने : नेपाल

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका दलहरुले अन्तर पार्टी संवादमा जुट्न थालेका छन् । विघटन विरुद्ध छुट्टाछुट्टै रुपमा सडक संघर्षका कार्यक्रम अघि सारेका तीन वटा ठूला दलका नेताहरु विघटन

निसीखोला गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभियान तिब्र

बागलुङ, पुस २२ । बागलुङको निसीखोला गाउँपालिकाले पालिका भित्र भएका सबै पर्यटकीय क्षेत्रको प्रचार अभियानलाई तिब्रता दिएको छ । गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्युठनसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारलाई

दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच सम्झौता

सोलुखुम्बु, पुस २२ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माणाधीन दूधकोशी सामुदायिक अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग निर्माण तथा सञ्चालन लगायतका विषयमा सहकार्यका लागि सम्झौता गरिएको छ । बिपन्न नागरिकलाई

हरितारा चलचित्र पुरस्कारबाट संचारकर्मी तथा चलचित्रकर्मी सम्मानित

काठमाडौं, पुस २२ । संचारकर्मी राजेश खनाल श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ । परिवर्तन नेपालले आयोजना गरेको कार्यक्रममा संचारकर्मी खनाललाई २०७६ सालको पुरस्कारबाट १० हजार रुपैयाँको

बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ कोरोना भाइरसको आशंका

काठमाडौं, पुस २२ । बेलायतबाट नेपाल आएकामध्ये तीन जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संकेत देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप परीक्षणका लागि हङकङ पठाउने तयारी भएको जनाएको छ । पुस १

२४ घण्टामा ४०९ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, पुस २२ । पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै

अनेरास्ववियूको दिउँसै लाल्टिन जुलुस

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको छ । अनेरास्ववियूले लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको

संसद विघटनविरुद्धका मुद्दाको अर्को सुनुवाइ आउँदो बुधबार, संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधवार हुने भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

सुुदूरपश्चिम, पुस २२ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो