Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


थप २५९ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

चाकु बनाउन टोखाका १५ भन्दाबढी उद्योगलाई भ्याईनभ्याई

काठमाडौं, पुस २६ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई भएको छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यो समयमा चाकुको खपत पनि बढी हुन्छ ।

प्रधानमन्त्री ओलीको विरोधमा बयलगाडा र्‍याली

कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्‍याली निकालेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, पुस २६ । मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा

दाहाल-नेपाल पक्षका २१ जना सांसदले गरे संसद बहिस्कार

काठमाडौं, पुस २६ । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा दाहाल-नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिस्कार गरेको दाहाल-नेपाल पक्षीय

जनप्रतिनिधिसँग अर्थमन्त्रीको छलफल सुरु, पूँजीगत खर्च बढाउन आग्रह

काठमाडौं, पुुस २६ । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह पुगेको रकम खर्च हुन नसकेपछि पुँजीगत खर्च बढाउन स्थानीय जनप्रतिनिधीसँग छलफल सुरु गर्नुभएको छ । आइतबार मन्त्रालयमा नगरपालीका संघका अध्यक्ष अशोक

चुनावमा जान उपयुक्त : अध्यक्ष थापा

पोखरा, पुस २६ । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उहाँले संविधानको

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य, माघ १ गते सार्वजनिक विदा

काठमाडौं, पुस २६ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी

राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री