Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


भारत र चीनबाट धार्मिक पर्यटक ल्याउने : मन्त्री ढकाल

काठमाडौं, पुस २७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ

पत्रकार उमा सिंहको नाममा पाँच लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा

धनुषा, पुस २७ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका

हाकु वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेन

रसुवा, पुस २७ । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ

भक्तपुरमा पाँचतला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर, पुस २६ । भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आइतबार एक मजदुरको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक

नक्कली बिल बनाई राजस्व चुहावट गर्ने फर्म तथा कम्पनीमाथी मुद्दा दायर

काठमाडौं, पुस २६ । राजस्व अनुसन्धान विभागले झुुटा तथा नक्कली बिल बनाई राजस्व चुहावट गर्ने विभिन्न फर्म तथा कम्पनी माथी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली

शेयर बजारमा फेरि नयाँ रेकर्ड

काठमाडौं, पुस २६ । आइतबार शेयर बजारमा फेरि नयाँ रेकर्ड कायमभयो । बजार परिसुचक नेप्समा पुनः ऐतिहासिक रेकर्ड कायम भएको हो । उतारचढाव बिच नेप्से ४१ अंकले उकालो लागेर २२

झापा स्पोर्टस अवार्ड फागुन २८ गते हुने

झापा, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको

गण्डकी प्रदेशसभामा बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना

पोखरा, पुस २६ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा सदस्यहरुले विनियोजित बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । बजेट कार्यान्वयनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेश

खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस २६ । ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग दुई करोड दुई

काठमाडौं महानगरभित्र माघदेखि विद्यालय खोल्ने तयारी, अभिभावक भने बालबालिकालाई तत्काल पठाउन अनिच्छुक

काठमाडौं, पुस २६ । काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोरोना (कोभिड–१९) संक्रमणको कारण बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको