काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याउनुभएको छ । बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ
काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाउनुभएको छ । दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले
काठमाडौं, पुस २९ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
काठमाडौं, पुस २९ । लोकसेवा आयोगले नायब सुब्बा पदमा ८ सय ४३ जनाका लागि विज्ञापन आवहन गरेको छ । आयोगले सातवटै प्रदेशमा गरी ८ सय ४३ जनाको लागि आवेदन मागेर
काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले गत असारको तुलनामा कात्र्तिक मंसिरमा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी
काठमाडौं, पुस २८ । प्रोटोन कारको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले अत्याधुनिक विशेषता सहितको सागा ब्रान्डको प्रोटोन सेडान कार स्थानीय बजारमा भित्राएको छ । जगदम्बा मोटर्सले मलेसियन गाडीको नयाँ मोडल बजारमा
काठमाडौं, पुस २८ । काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले राजनैतिक घटनाक्रमले सुरक्षा चुनौती बढाएको बताउनु भएको छ । वरिष्ठ प्रहरी उपरीक्षक सिंहले दिनहुँ जस्तो हुने धर्ना जुलुस,
काभ्रे, पुस २८ । अरनिको राजमार्ग अन्तर्गत विभिन्न स्थानमा सडक जीर्ण बन्दै गएपछि सवारी दुर्घटनाको जोखिम बढेको छ । वर्षायाममा पहिरो गएको स्थानमा मर्मत नहुँनुका साथै सडकका खाल्डा नपुरिँदा जोखिम
काठमाडौं, पुस २८ । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा माघ ११ गतेलाई अर्को पेशी तोकिएको छ । मंगलबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो