काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ती बाल अस्पताललाई निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुग्नुभएका उहाँले यस्तो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बुधबार पुनः बस्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले बुधबार पुनः बैठक बस्ने जनाएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री
काठमाडौं । टिभिएस उत्कृष्ट फिचरलगायत अवार्डबाट पुरस्कृत भएको छ । हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको हो
काठमाडौं । विशेष अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा घोटला गरेको अभियोगमा यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी, इन्सपेक्टर गरी ७ जनालाई दोषी ठहर गरेको छ । दोषी ठहर
धनकुटा । धनकुटाबाट वैदेशिक रोजगारीमा जानेको संख्या एक वर्षमा चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए
काठमाडौं । प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रवन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरबाट विभिन्न हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका–४ का ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका–२ का २७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ । हेटौंडामा मंगलबार बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा संसदमा प्रतिनिधित्व