Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक, बिहीबार मतदान

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने छ । एक

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बिहीबार हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा एमाले

लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका केसी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा

शेयर बजारमा ३२ अंकले वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने

देशभरका तुइन हटाएर झोलुङ्गे पुल निर्माण हुन्छ : नवनियुक्त मन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले

मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्छु : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार

सूचना तथा प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : नवनियुक्त शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि

नेपाली कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई

परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने छु : परराष्ट्रमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार

पोखरा विमान दुर्घटना: निधन भएका ४६ शव काठमाडौं ल्याइयो

काठमाडौं । गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण