काठमाडौं, फागुन १९ । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा रोक लगाउने निर्णय सच्याउन उद्योगमन्त्री लेखराज भट्टलाई आग्रह गरेका छन् । निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा
काठमाडौं, फागुन १९ । मंगलबार उच्च अंकले ओरालो लागेको शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरालो लागेर २४ सय १६
काठमाडौं । रङ्ग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधबार ११ सदस्यीय तदर्थ समिति गठन भएको समितिका सचिव सुमन भट्टराईले जानकारी दिनुभयो
काठमाडौं, फागुन १९ । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ । न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको
काठमाडौं, फागुन १९ । नेपाली सेनाका पृतनापतिहरुको सम्मेलन बुधबारदेखि राजधानीमा शुरु भएको छ । सात वटै पृतनाका प्रमुखहरु तथा उच्च तहका सैनिक अधिकृतिहरु सम्मिलित सम्मेलनको बुधबार जंगीअड्डामा उद्घाटन गर्दै प्रधानमन्त्री
चितवन, फागुन १९ । नेकपा ओली समूहका नेता महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको संज्ञा दिनुभएको छ । चितवनमा बुधबार युवा संघको कार्यक्रममा बोल्दै उहाँले विप्लवलाई
काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको संख्या सच्याएको छ । मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शव सहितको मृतकको तथ्यांक थप गरेको हो ।
काठमाडौं, फागुन १९ । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि शसर्त अनुदान दिएको छ । वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका
काठमाडौं, फागुन १९ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पुनःशिक्षक दरबन्दी स्थानान्तरण गरेको छ । केही महिनाअघि १ सय ८४ दरबन्दी स्थानान्तरण गरेको केन्द्रले दोस्रो पटक २ सय ७१
काठमाडौं, फागुन १९ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आयोगले बुधबार भद्रकालिस्थित आफ्नै