Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक साेमबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा साेमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बाेलाउनुभएको हो । समसामयिक

बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा निर्वाचन हुने

एजेन्सी । बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने आयोगका सचिव मोहम्मद जहाँगीर आलमले बताएका हुन्। बंगलादेशको संविधानले

सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ । साेही आक्रमणमा परी १६ जना घाइते भएका हुन् । सोमालियाको बिद्रोही समूह

बिमामा पनि मर्जरकाे लहर

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पूँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरु मर्जरमा जान सुरु गरेका छन् । मुलुकमा विमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही

सांसद कोइरीलाई पक्राउ गर्न पटक-पटक सर्कुलर

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ । गृह मन्त्रालयले प्रहरी

प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख

ललितपुरमा शास्त्रीय संगीत उत्सव हुँदै

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमी शास्त्रीय नखः (उत्सव)को आयोजना गर्ने भएको छ । आगामी बिहीबार पाटनदरबार क्षेत्रस्थित कात्र्तिक डबलीमा कार्यक्रम हुने छ । यस

सुष्मा तामाङ एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई

किड्जीद्वारा बाल सुरक्षा अभियान ‘आई केयर’ सुरु

काठमाडौं । एशियामा लोकिप्रिय दाबी गरिएको प्रि-स्कुल चेन किड्जीले काठमाडौंमा बाल सुरक्षा सम्बन्धी अभियान ‘आई केयर’ सुरु गरेको छ । कम्पनीले हालै काठमाडौंमा एक यस सम्बन्धी गोष्ठी आयोजना गरी अभियानको

उपकरणको प्रयोगले मानिसमा स्मरणशक्ति कमजोर भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै