Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, २९१८ संक्रमित

काठमाडौं, जेठ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ जनालाई परीक्षण गर्दा २९१८ जनामा संक्रमण

बाँकेमा निषेधाज्ञा एक साता थपियो

नेपालगन्ज, जेठ ३१ । बाँकेमा जारी निषेधाज्ञा पुनः एक साता थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा एक साता लम्ब्याइएको जानकारी दिएको छ

शेयर बजारमा कीर्तिमानको दौड कायमै, इन्डेक्स तीन हजारबाट लाग्यो उकालो

काठमाडौं, जेठ ३१ । सेयर बजार मापक नेप्से परिसूचकले कीर्तिमान बनाएको छ । नेप्से ४२.७२ अंकले बढ्दा ३०२५.८३ बिन्दुमा पुगेको हो । ४ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको

फिनल्याण्डमा नेपाली चेली ब्योमा ताम्राकार जनप्रतिनिधिमा विजयी

काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली चेली ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ । सोमबार त्यहाँ सम्पन्न चुनावमा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका

सुनको मूल्य घट्यो

काठमाडौं, जेठ ३१ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

युरो २०२० : स्टर्लिङको गोलमा इंगल्यान्डको विजयी

काठमाडौं । इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ । आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्‍यो । इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।

कोरोनाको खोप नपाउँदा लक्षित वर्ग मारमा

काठमाडौं, जेठ ३० । कारोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् । सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि

जसपाको दुवै पक्षको कारबाही निर्वाचन आयोगद्वारा खारेज, पार्टीलाई पुरानै अवस्थामा राख्न निर्देशन

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ । आयोगले दुबै अध्यक्षको कारवाही गरिपाउँ भनि निवेदन गरेको व्यहोरा कानुनसम्मत्

प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश

कोरोनाले झन् बलियो बनायो एसईई खारेजीको मुद्दा

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ ३० । विद्यार्थीका लागि फलामे ढोका भनिने स्कूल लिभिङ सर्टिफिकेट (एसएलसी)को गरिमा छुट्टै थियो । समय क्रमसँगै एसएलसीको नाम परिवर्तन भएर माध्यामिक शिक्षा परीक्षा एसईई भएको छ