Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, जेठ ३० । स्याङ्जामा आउँदो असार ७ सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ७ गते सम्म पुर्याएको जिल्ला प्रशासन

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा दायर रिटमा ६ महिनासम्म पनि भएन सुनुवाइ

मिरा बस्नेत काठमाडौं, जेठ ३० । संसद छलेर अध्यादेश ल्याउ ननमिल्ने भन्दै नागरिकतासम्बन्धि अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारि गरेको सर्वोच्चले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश र सोही अध्यादेशमा टेकेर गरिएको नियुक्तिविरुद्धको

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै जीवन रक्षाको माग

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन या

कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणको विवाद ज्यूँकात्यूँ, महाधिवेशन हुनेमा अझै शंका

रोमन आचार्यकाठमाडौं, जेठ ३० । एकातिर कोरोना महामारी र जनस्वास्थ, अर्कोतिर पार्टीको १४ औं महाधिवेसन, कांग्रेस गर या मर स्थितीमा पुगेको छ । विधानसम्मत् पार्टीको १४ औं महाधिवेसन करिब डेढ

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं, जेठ ३० । सुदूरपश्चिम प्रदेश सरकारले संविधानले तोकेभन्दा बढी सदस्यहरु राखेर मन्त्रीपरिषद् विस्तार गरेको भन्दै बदर गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जानलाग्यो : पूर्वस्वास्थ्यमन्त्री त्रिपाठी

नवलपरासी, जेठ ३० । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गर्नु भएको छ । स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृह जिल्ला नवलपरासी पुग्नु भएका पूर्वमन्त्री त्रिपाठीले

मकवानपुरमा एक साता निषेधाज्ञा थपियो

हेटौंडा, जेठ ३० । मकवानपुरमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । मकवानपुरमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरत मणि

कास्की कांग्रेसले भेट्यो मुख्यमन्त्री

पोखरा, जेठ ३० । नेपाली कांग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेट गरेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसी नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई

कोटेश्वर-जडीबुटी सडकखण्ड विस्तार यो आर्थिक वर्षभित्र पूरा नहुने

काठमाडौं, जेठ ३० । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य राखिए पनि यो पूरा नहुने देखिएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि यस

पाल्पामा टिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु

पाल्पा, जेठ ३० । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ