काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४ हजार ८७८
काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो ।
इलाम, साउन १५ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले अन्य विद्यार्थी सरह लोकसेवा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन चर्काएका छन् । बिएस्सी बागवानी बिषयका विद्यार्थीहरूले आफूहरुलाई पनि
काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए
काठमाडौं, साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो
एजेन्सी । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना
काठमाडौं, साउन १४ । नेपाली विद्यार्थीहरुले बनाएको रकेटको सफल प्रक्षेपण भएको छ । ’क्वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको क्वान्टम रकेटको बिहीबार सफल
काठमाडौं, साउन १४ । सर्वोच्च अदालतले गठन गरेको एक अध्ययन समितिले न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएदेखि नै भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिहीबार बुझाएको
काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १
काठमाडौं, साउन १४ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति