Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


साउन २३ गतेभित्र सदस्यता नविकरण र अद्यावधिक गरिसक्ने: एमाले स्थायी कमिटी

काठमाडौं, साउन १७ । नेकपा(एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको

क्षतिग्रस्त पुल तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौं, साउन १७ । संघीय संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको

ओली र नेपालबीच आरोप-प्रत्यारोप, टाढिँदै एमाले एकता

खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक अर्कालाई गिराउने गतिविधि झन्झन बढन थालेपछि पार्टी एकताको प्रयास बालुवामा पानीसरह

इपिएस परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

काठमाडौं, साउन १७ । संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

मेलम्ची नगरपालिका स्थानीयद्धारा घेराउ

सिन्धुपाल्चोक, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ । मेलम्चीमा बाढी आएको ४७ दिन भइसक्दासमेत स्थानीय सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नु परेको सरोकार समितिले

थप २५ सय ६८ संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्न माग

काठमाडौं, साउन १७ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले शेयर खरिद विवादमा मुछिएका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरेर कारबाही अगाडी बढाउन माग गरेको छ । युनियनले आइतबार विज्ञप्ति जारी

साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै

नेपालमा मानव दुध बैंक स्थापनाको तयारी, ल्याक्टोजिनको विज्ञापन गरे कारबाही

काठमाडौं, साउन १७ । आमाको दूध संरक्षण गरेर राख्न नेपालमा मानव दुध बैंक स्थापना गर्न लागिएको छ । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गनुभएको छ । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को