Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


थप १०७८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टामा देशभर १०७८ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण

पहिरोले विद्यालय बगाउँदा पठनपाठन ठप्प

काभ्रे, असोज १४ । पहिरोले विद्यालयको भवन बगाएपछि काभ्रेकोे महाभारत गाउँपालिका–४ को बुढानिलकण्ठ प्राथमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । गत असोज ८ गते विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६

कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि

तलेजु भवानीको पूजाको साइत सच्याउन पञ्चाङ्गलाई आग्रह

काठमाडौं, असोज १४ । तलेजु भवानी मन्दिरका मूल पूजारीले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तलेजु भवानीको पूजाका लागि निकालेको साइत नमिलेको भन्दै सच्याउन आग्रह गर्नु भएको छ । मूल पूजारी उद्धवमान

एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, असोज १४ । नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार

नागरिकको जीवन रक्षा गर्नु सरकारले पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

काठमाडौं, असोज १३ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोरोना (कोभिड–१९) को संक्रमणले

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान

काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले भोलि बिहान १० बजे बस्ने गरीे सर्वदलीय बैठक

बीमा कम्पनीले अझै ११ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गरेनन्

काठमाडौं, असोज १३ । बीमा कम्पनीहरुले अझै पनि ११ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गरेका छैनन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकीनैे रहेको

बजेट कार्यान्वनयनका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गर्दै

काठमाडौं, असोज १३ । अर्थ मन्त्रालयले बजेट कार्यान्वनयन कार्यविधि निर्देशिका असोज महिना भित्रै जारी गर्ने जनाएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गर्दै आएको प्रतिस्थापन विधेयक