Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


टेक्ससमा गोली प्रहार : एक जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । अमेरिकाको टेक्ससमा अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौ । संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । प्रमुख बिपक्षी एमालेले सभामुख अग्नी प्रसाद

कांग्रेस सभापतिको मतगणना जारीः प्रारम्भिक परिणाममा देउवालाई अग्रता (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । सभापति पदका लागि सुरुवाती परिणाममा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म २

ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै जावलाखेलले जोड्यो पहिलो अंक

काठमाडौं, मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले पहिलो अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै

मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण सम्पन्न भएको छ । यो परियोजना ७ अर्ब लागतमा ३३ महिनामा सम्पन्न भएको हो । प्रधानमन्त्री मोदीले बनारसमा

स्वरोजगार कोषमा रोक्काको पुनः पदवहाली

काठमाडौं, मंसिर २७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताउनु भएको छ । कार्यकारी उपाध्यक्ष

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप ५ अर्बले खुम्चियो

काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा

लगानीकर्ताको लगानी संरक्षणका लागि सरकार सधै गम्भीर : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारका लगानीकर्ताको लगानीको संरक्षणका लागि सरकार सधैँ गम्भीर रहेको बताउनुभएको छ । शेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै बजारमा अनियमितता

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतको इङल्याण्ड र वेल्समा संक्रमण नियन्त्रण बाहिर गएको भन्दै चिन्ता थपिरहेकै बेला संक्रमितको मृत्यु भएपछि बेलायत सरकार र जनतामा त्रास फैलिएको छ ।

वीरगञ्ज भन्सारमा एक वर्षदेखि ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र

काठमाडौं, मंसिर २७ । सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र रुपमा फालिएको छ । गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल