Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


थपिए ६ हजार ४६२ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७

निर्वाचन आयोगविरुद्ध कानूनी र राजनीतिक उपचार खोज्ने राप्रपाको निस्कर्ष

काठमाडौं, माघ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निस्कर्ष निकालेको छ । आइतबार

ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ ९ । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ पाँच गते भन्दा

एसइई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको निर्णय

काठमाडौं, माघ ९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आगामी बैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा

राष्ट्रियसभा निर्वाचनको मौन अवधि मध्यरातदेखि लागू हुँदै

काठमाडौं, माघ ९ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतबार मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चितवन । कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी जनरल ओपिडी

एमाले अध्यक्ष ओलीलाई कोरोना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा सिटीलाई साउथ ह्याम्पटनले १–१ गोलको बराबरीमा रोकिएको हो

सरकारले मन्त्री निवास सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्चिने तयारीमा

काठमाडौं । आम नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन समेत पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको

प्रधानमन्त्री देउवाको निर्वाचनका विषयमा मौनता कहिलेसम्म ?

काठमाडौँ । स्थानीय तह निर्वाचनका विषयमा सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल र निर्वाचन आयोगले स्पष्ट धारणा राखिसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने सो विषयमा मौन रहनु भएको