काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर
काठमाडौं, फागुन ३ । नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ सफल सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पुरुष तर्फ भने टाइम्सले जेभियर इन्टरनेसनललाई पराजित
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
काठमाडौं, फागुन ३ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा नामको नयाँ योजना ल्याएको हो । कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि
समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माणका लागि आवश्यक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय अभ्यास अध्ययन विश्लेषण सम्बन्धी कार्य
मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह
एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ । युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले
हेटौंडा, फागुन ३ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका ८ लाख ३० हजार १८७ भेडाबाख्रामा खोप लगाएको छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी
यस्तै, पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको मृत्यु भएकोमा शोक प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचि डा. भरतराज गौतमले