३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा सोमबार बसेको एमालेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।
वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धन जोगाउने बारेमा जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो ।
मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका विभागको होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।
बिहार विभाजनपछि यसमध्ये पाँच मुद्दालाई झारखण्ड पठाइएको थियो । चार मुद्दामा यादवलाई पहिले नै दोषी ठहर गरेको थियो । जसमध्ये केहीमा उनले सजाय भोगिसकेका छन् भने केहीमा उनले जमानत पाएका
पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी
गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ ।
काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस)मा एमसीसीको विषयमा चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । सो बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको नेकपा (एस)का
काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट एक जना
पाँचथर । प्रदेश १ का आन्तारिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सत्ता बाहिर रहेको नेकपा एमालेलाई पनि समेटेर प्रदेश १ को नामांकरण गर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज एक