Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


एमसीसी सम्झौतामा के लेखिएको छ ? (४)

काठमाडौं । नेपाल सरकार सम्झौता अनुसार परियोजनाको हेरचाह तथा संरक्षण, प्रभावकारिता तथा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय अभ्यासमा तदारुकताका साथ कार्य गर्ने–गराउने कुरा सुनिश्चित गर्दछ । कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता, एक–आपसको

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार युवती घाइते

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका उप्रेतीलाई रानीगञ्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ सवा ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

देश ठग्नेलाई एक साताभित्र कारबाही हुन्छ : मन्त्री आले

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्नुभयो ।

वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९९ करोडको कारोबार

सबैभन्दा बढी जलविद्युत् समूह ७२ अंकले बढेको छ भने उत्पादन समूह ६६ अंकले उकालो लागेको छ । अरु समूह पनि दोहोरो अंकको सुधार आएको छ ।

टी–ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।

कोरोनाको नक्कली रिपोर्ट बनाएको आरोपमा गंगालाल अस्पतालका पूर्व ल्याबइन्चार्ज यादवविरुद्ध भ्रष्टाचार मुद्दा

यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको अख्तियारको आरोप छ । रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट

माओवादी केन्द्रको निर्देशन– ‘निर्वाचनको तयारीमा जुट्नुस्, एक वडामा तीनवटा कमिटी गठन गर्नुस्’

माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।

बिजनेस नदिँदा प्रदेशसभा बैठक अन्योलमा

मुख्यमन्त्री राईले सत्तारूढ गठबन्धन दलभित्रका सबभन्दा ठूलो दल कांग्रेसको सहमतिविना नै मन्त्रालय विस्तारका गर्नुका साथै राजनीतिक नियुक्तिमा कांग्रेस असन्तुष्ट भएकाले पनि विधेयक निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान