Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


चिनियाँ विदेश मन्त्री नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।’ दुबैतिर तयारी भइरहेको छ । मिति

लमजुङको सुन्दरबजार क्षेत्रमा आज बिहानबाट अनिश्चितकालका लागि कर्फ्यू

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो । सुन्दरबजार नगरपालिका–९ मा रहेको फ्युचर स्टार आवासीय

बायर्न र लिभरपुल क्वाटरफाइनलमा, इन्टर मिलान र साल्जबर्ग बाहिरिए

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा अष्ट्रियाको साल्जवर्गलाई हराउँदै बायर्न म्युनिखले क्वाटरफाइनलमा स्थान पक्का

त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी

महिला उपमेयरलाई मेयरको टिकटका लागि लबिङ गरिने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् । ११२औं

‘उद्धारमा पनि रुसी अवरोध’

काठमाडौं । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ ।

चुनावकेन्द्रित हुँदै प्रमुख दलः जनतासँग जोडिन विभिन्न अभियान

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर विभिन्न अभियान सञ्चालन गर्न थालेका छन्। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै सरकारको नेतृत्व गरेको नेपाली

एमालेले गर्‍यो शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई कारबाही, पार्टीको सदस्य समेत नरहने

बैतडी । नेकपा एमाले बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा

डाबर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्ज नेपाली बजारमा

काठमाडौं । डाबर नेपालले डाबर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्ज नेपाली बजारमा ल्याएको छ । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी,

बी डिभिजन लिग : सरस्वती-टुसाल र भगवती-नयाँबस्ती बराबरीमा

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् । मंगलबार भएको खेलमा यी दुई टीमले बराबरी खेल्दै