Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकद्धारा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको

संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले

पुरानै लयमा फर्कँदै पर्यटन व्यवसाय, एकैपटक १३ आरोहीले धौलागिरि आरोहण गर्दै

कोरोनाको संक्रमण दर कम भएको र हिमाल आरोहणको याम सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।

सांसदहरुमा नै एकरुपता भएन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रियता सम्बन्धिका धेरै विषयहरुमा सांसदहरुमा नै एकरुपता हुन नसकेको बताउनुभयो । मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन

शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन सकेन : दीनानाथ शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन नसकेको बताउनुभयो । उहाँले २०२८ सालको शिक्षा ऐनले २०७८ सालमा नेतृत्व गर्न नसक्ने

थपिए ८३ संक्रमित, १३० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ७ हजार ८८४ जनामा नमुनाको परीक्षण गर्दा ८३ जना कोरोना संक्रमित थपिएका

संसदीय समितिले भन्यो– ‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसे’

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो ।

शिक्षामन्त्रालय संविधान विपरित बाटोमा लाग्यो : राधेश्याम अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरित बाटोमा गएको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन

अमिताभ–अजय स्टारर ‘रनवे ३४’को टीजर रिलिज, जन्मदिनमा आलियालाई ‘ब्रह्मास्त्र’को सरप्राइज

यसैबीच, बलिउड स्टार आलिया भट्टको २९औं जन्मदिनको अवसर पारेर फिल्म ‘ब्रह्मास्त्र’ टीमले आलियाको फस्ट लुक पोस्टर र मोसन भिडियो सार्वजनिक गरेको छ ।