 
	    मंगलबार साँझ भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् ।
चुनावमा भएको हार–जितका विषयमा दुई पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको इलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी पुगेर ४ राउन्ड हवाईफायर गरी स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए ।
सर्लाही क्षेत्र नम्बर–४ मा पर्ने त्यस क्षेत्रबाट नेपाली कांगे्रसका उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्